Oct 02 2026 | २०८३, आश्विन १६ गते

ग्राजुयट स्कुल अफ एजुकेशन : विद्यावारिधिमा नयाँ भर्नाका लागि आवेदन माग

ग्राजुयट स्कुल अफ एजुकेशन : विद्यावारिधिमा नयाँ भर्नाका लागि आवेदन माग

  • 737
    SHARES

  • ग्राजुयट स्कुल अफ एजुकेशन : विद्यावारिधिमा नयाँ भर्नाका लागि आवेदन माग

    असार, २५ गते/ काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय अन्तर्गत ग्राजुयट स्कुल अफ एजुकेशनमा विद्यावारिधि (पिएचडी)मा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ।

    एम.फिल एकीकृत विद्यावारिधि कार्यक्रम अन्तर्गत विद्यावारिधि (पिएचडी) तह १० औं ब्याचमा शैक्षिक वर्ष २०८२ का लागि नयाँ भर्ना फाराम साउन १ गते बाट् फारम भर्ने गरि  आवेदन माग गरेको हो।

    आवेदन फारम साउन १ गते बिहीबारदेखि २०८२ भदौ ४ गते बुधबारका दिनसम्म वितरण गरिने विश्वविद्यालयले जनाएको छ। अध्ययन गर्न इच्छुक व्यक्तिहरुले नियमानुसार आवेदन दस्तुर बुझाई वेभसाइट www.gsetu.edu.np बाट भर्ना आवेदन फाराम डाउनलोड गरी बुझाउन सकिने छ ।

    FB_IMG_1752023768445.jpg

     

    images
    बुधवार, आषाढ २५ २०८२०७:३३:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार