Oct 03 2026 | २०८३, आश्विन १७ गते

मंगलबारदेखि देशभर शिक्षण सँस्था बन्द ! ( सूचना सहित )

मंगलबारदेखि देशभर शिक्षण सँस्था बन्द ! ( सूचना सहित )

  • 932
    SHARES

  • मंगलबारदेखि देशभर शिक्षण सँस्था बन्द ! ( सूचना सहित )

    शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबारदेखि देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

    शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषत निकै बढेको छ । जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको छ ।

    हेर्नुस् सूचना सहित ! FB_IMG_1617029311243.jpg FB_IMG_1617029399918.jpg

    images
    सोमवार, चैत्र १६ २०७७०८:४५:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार