Oct 03 2026 | २०८३, आश्विन १७ गते

ज्ञानमन्दिरद्वारा एसईई उत्तीर्ण विद्यार्थी बधाई तथा अभिनन्दन

ज्ञानमन्दिरद्वारा एसईई उत्तीर्ण विद्यार्थी बधाई तथा अभिनन्दन

  • 1.3K
    SHARES

  • ज्ञानमन्दिरद्वारा एसईई उत्तीर्ण विद्यार्थी बधाई तथा अभिनन्दन

    साउन, ११ गते/ काठमाडौं । काठमाडौँ महानगरपालिका १६ को बालाजु बोहराटार हाइटमा अवस्थित ज्ञानमन्दिर स्कुलले एसईई २०८१ मा उत्तीर्ण विद्यार्थी बधाई तथा अभिनन्दन गरेको छ ।

    Messenger_creation_A9728301-7CD0-4AB8-9C8C-09A1E95C5F95.jpeg

    शनिवार विद्यालयमा भएको एक कार्यक्रममा प्रा.डा. गंगा पाठकको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई बधाई तथा अभिनन्दन गरेको हो।

    FB_IMG_1753626741964.jpg

    ज्ञानमन्दिरबाट २०८१ सालको एसईई परिक्षामा ३५ जनाले एसईई परिक्षामा सहभागी भई २ जनाले ३.९५ जीपीएसहित १०० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । जसमा २९ जनाले ३.६१ देखि ३.९५ जीपीए ल्याउन सफल भएका छन्। ३.१० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ६ जना रहेका छन् ।

    Messenger_creation_27C6C876-AF23-4639-B354-16328297768C.jpeg

     

    images
    आइतवार, श्रावण १२ २०८२०८:१५:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार