Oct 03 2026 | २०८३, आश्विन १७ गते

मावी अध्ययन अनुमति पत्र (लाइसेन्स)को विज्ञापन खुला।

मावी अध्ययन अनुमति पत्र (लाइसेन्स)को विज्ञापन खुला।

  • 914
    SHARES

  • मावी अध्ययन अनुमति पत्र (लाइसेन्स)को विज्ञापन खुला।

    साउन, ३१ गते/ काठमाडौँ। शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्ययन अनुमतिपत्र (लाइसेन्स)को विज्ञापन खुला गरेको छ। आयोगको मिति २०८२ साउन ३० को निर्णयानुसार माध्यमिक तह, अध्यापन अनुमति पत्रको विज्ञापन खुला गरेको हो।

    शिक्षक सेवा आयोग नियमावली (संशोधन सहित), २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) र नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता पुगेका र तोकिए बमोजिमको तालिम प्राप्त गरेका माध्यमिक तहको अध्यापन अनुमति पत्र लिन चाहने इच्छुक व्यक्तिहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np/ मार्फत अनलाइन दर्खास्त दिनसक्ने छन्।

    विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np मार्फत हेर्नसकिने छ।

    FB_IMG_1755308657373.jpg

    images
    शनिवार, श्रावण ३२ २०८२०७:४७:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार