मंगलवार, भाद्र ३ २०८२
काठमाडौं । प्रतिनिधिसभा अन्तर्ग शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठक सकिएको छ । समितिका सचिव दशरथ धमलााले विधेयकको प्रतिवेदन पेस गरेसँगै निजी विद्यालयको पूर्ण छात्रवृत्तिको सवालमासमेत समितिमा छलफल भएको थियो ।