Oct 03 2026 | २०८३, आश्विन १७ गते

शिक्षा मन्त्रालयद्वारा नविकरण भएका शैक्षिक परामर्श संस्थाहरूको नामावली सार्वजनिक

शिक्षा मन्त्रालयद्वारा नविकरण भएका शैक्षिक परामर्श संस्थाहरूको नामावली सार्वजनिक

  • 566
    SHARES

  • शिक्षा मन्त्रालयद्वारा नविकरण भएका शैक्षिक परामर्श संस्थाहरूको नामावली सार्वजनिक

    भदौ, ३ गते काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले नविकरण भएका शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा सञ्चालन, तयारी कक्षा सञ्चालन तथा भाषा परीक्षण गर्न अनुमति प्राप्त संस्थाहरूको सूचि सार्वजनिक गरेको छ ।

    मन्त्रालयबाट आर्थिक वर्ष २०८१/८२ का लागि संस्था नविकरण गर्न सूचना प्रकाशन गरे अनुसार नविकरण भएका शैक्षिक परामर्श संस्थाहरूको नामावली प्रकाशन गरेको हो ।

    प्रकाशित नामावलीमा कुनै पनि संस्थाको विवरण फरक पर्न गएमा मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखामा आफूले प्राप्त गरको नवीकरण पत्रको प्रतिलिपि सहित सूचना प्रकाशन गरिएको मितिले १५ दिन भित्रमा सूचना दिनु सकिने शाखा प्रमुख सेमन्तराज कोइरालाले जनाएका छन् ।

    हेर्नुहोस नामावली

    Screenshot_2025-08-19-22-43-52-83_40deb401b9ffe8e1df2f1cc5ba480b12.jpg

    images
    मंगलवार, भाद्र ३ २०८२१०:४६:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार