Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षा विधेयकको बिरोध: चक्रपथमा निजि विद्यालय बसको र्‍याली ।

शिक्षा विधेयकको बिरोध: चक्रपथमा निजि विद्यालय बसको र्‍याली ।

  • 591
    SHARES

  • शिक्षा विधेयकको बिरोध: चक्रपथमा निजि विद्यालय बसको र्‍याली ।

    काठमाडौँ —निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकाको चक्रपथमा स्कुल बसको र्‍याली निकालेका छन् । निजि विद्यालय संचालकहरुको छाता संगठन प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौं उपत्यकाको चक्रपथमा र्‍याली निकालेका हुन् ।

    र्‍याली संगै चक्रपथको एक लेनमा निजी विद्यालयका बसको लाइन देखिएको छ ।

    विद्यालय शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमश: गैरनाफामूलक बनाउने’ भन्ने शब्द हटाउन माग गर्दै उनीहरू आन्दोलित भएका हुन् । शिक्षा समितिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले सरकारलाई दबाब दिइरहेका छन् ।

    FB_IMG_1756714257437.jpgFB_IMG_1756714122172.jpgFB_IMG_1756714127815.jpgFB_IMG_1756712749634.jpg

    images
    सोमवार, भाद्र १६ २०८२०१:५९:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार