Oct 02 2026 | २०८३, आश्विन १६ गते

कुनै राजनिती भातृ संगठनमा छैनौं : विद्यार्थी, वन विज्ञान संस्थान

कुनै राजनिती भातृ संगठनमा छैनौं : विद्यार्थी, वन विज्ञान संस्थान

  • 467
    SHARES

  • कुनै राजनिती भातृ संगठनमा छैनौं : विद्यार्थी, वन विज्ञान संस्थान

    २४, भदौ, हेटौँडा। हेटौँडास्थित वन विज्ञान संस्थानका विद्यार्थीले सोमबार जेनजी पुस्ताको प्रदर्शनपछि संस्थानमा रहेका सम्पूर्ण भातृ संगठनहरूमा आबद्ध नहुने घोषणा गरेका छन्।

    विद्यार्थीहरूले सामूहिक रूपमा त्यस्तो घोषणा गर्दै अबदेखि क्याम्पसभित्र कुनै पनि राजनीतिक दलको भातृ संगठनमा नरहने घोषणा गरेका हुन्।

    सो घोषणासँगै क्याम्पस क्षेत्रभित्र रहेका सबै भातृ संगठनहरूको बोर्ड तथा चिन्हहरू हटाई क्याम्पस बाहिर फालिएको छ।

     

    images
    मंगलवार, भाद्र २४ २०८२०७:१६:४४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार