बिहिवार, भाद्र २६ २०८२
२५ भदौ, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ )ले कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित गरेको छ ।
बोर्डद्वारा पूर्व निर्धारित परीक्षा तालिका अनुसार भदौ २८ र २९ गते सञ्चालन हुने कक्षा १२ को मौका (पूरक) परीक्षा देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको हो ।
यस्तो छ सूचना
