Jul 27 2026 | २०८३, श्रावण ११ गते

बोर्डद्वारा कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक ।

बोर्डद्वारा कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक ।

  • 553
    SHARES

  • बोर्डद्वारा कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक ।

    ३१, असोज/ काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले २०८२ साल जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

    नतिजा अनुसार कूल १४ हजार ९ सय १० विद्यार्थी सहभागी भएकोमा ९ हजार ४५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । २ जनाको परीक्षा रद्द गरिएको छ ।

    नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट Result.neb.gov.np   neb.gov.npवा नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिने छ ।

    1760668010644.jpg

    images
    शुक्रवार, कार्तिक १ २०८२०८:१८:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार