बिहिवार, आषाढ १० २०७८
त्रिभुवन बिश्वबिद्धालय द्वारा स्नातक प्रथम र दोश्रो बर्ष को परीक्षा तालिका सार्वजनिक गरिएको छ।
परिक्षा नियन्त्रण कार्यलय बल्खुद्वारा २०७८ श्रावण महिनामा संचालन गरिने २०७७ सालको बार्षिक परिक्षा ४/३ बर्षे स्नातक तह प्रथम र द्वितीय बर्षको परिक्षा तालिका सार्वजनिक गरिएको हो।
बिस्तृत तल हेर्नुस !



