Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षामन्त्री पुनको शिक्षा : सर्को तानेको बेलामा केही पनि नबोल्नु नलेख्नु ।

शिक्षामन्त्री पुनको शिक्षा : सर्को तानेको बेलामा केही पनि नबोल्नु नलेख्नु ।

  • 406
    SHARES

  • शिक्षामन्त्री पुनको शिक्षा : सर्को तानेको बेलामा केही पनि नबोल्नु  नलेख्नु ।

    १६, कार्तिक/ काठमाडौँ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध गरेका छन्।

    सामाजिक संजाल फेसबूकमा लेख्दै केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ भन्दै मन्त्री पुनले यस्तो अनुरोध गरेका हुन्।

    सर्को ताने पनि केही छैन भन्दै मन्त्री पुनले सामाजिक सञ्जालमा लेख्छन्, 'केही केही आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ। सर्को ताने पनि केही छैन। तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ।'

    IMG_20251102_104445.png

    images
    आइतवार, कार्तिक १७ २०८२१०:३३:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार