Jul 27 2026 | २०८३, श्रावण ११ गते

पुर्वाअञ्चल बिश्वबिद्धालय

पुर्वाअञ्चल बिश्वबिद्धालयका स्थगित परिक्षा असार ३१ देखि सुचारु हुने !

पुर्वाअञ्चल बिश्वबिद्धालयका स्थगित परिक्षा असार ३१ देखि सुचारु हुने !

  • 653
    SHARES

  • पुर्वाअञ्चल बिश्वबिद्धालयका स्थगित परिक्षा असार ३१ देखि सुचारु हुने !

    काठमाडौं /११ असार- पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यावस्थापन कार्यलयले कोभिड १९ को कारणले स्थगित गरिएका परीक्षाहरु पुनः सञ्चालन गर्ने भएको छ ।

     

    विश्वविद्यालयले ०२७७ चैत २३ गते देखि सञ्चालित विज्ञान तथा प्रविधि र इञ्जिनियरिङ्ग संकाय एंव २०७७ चेत २७ गते देखि सञ्चालित कला र शिक्षाशास्त्र संकायका विभिन्न वर्ष र सेमेष्टरका परीक्षाहरु २०७८ बैशाख १४ गते देखि स्थगित गरिएको थियो ।

    साथै स्थगित परीक्षाहरु २०७८ असार ३१ गते देखि सुचारु गरिने विश्वविद्यालयले जनाएको छ । स्थगित परीक्षा समय तालिका तथा केन्द्रहरु पछि प्रकाशित गरिने परीक्षा नियन्त्रक प्रा डा. सुर्यप्रसाद संग्रोलाले जानकारी दिनु भएको छ । Screenshot_20210625-185351_Facebook.jpg

    images
    शुक्रवार, आषाढ ११ २०७८०७:०४:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार