Oct 03 2026 | २०८३, आश्विन १७ गते

हुम्लामा विद्यालयमा आगलागी हुँदा कक्षा कोठा र शैक्षिक सामग्री जलेर नष्ट

हुम्लामा विद्यालयमा आगलागी हुँदा कक्षा कोठा र शैक्षिक सामग्री जलेर नष्ट

  • 316
    SHARES

  • हुम्लामा विद्यालयमा आगलागी हुँदा कक्षा कोठा र शैक्षिक सामग्री जलेर नष्ट

    २०, कार्तिक/ हुम्ला । हुम्ला जिल्ला अदनचुली गाउँपालिका–३ मा अवस्थित छत्रपाल आधारभूत विद्यालयमा आगलागी हुदा कक्षा कोठा र शैक्षिक सामग्री जलेर नष्ट भएको छ। बुधबार अबेर राति लागेको आगोले विद्यालयका कक्षा कोठा र शैक्षिक सामग्री जलेर नष्ट भएको हुन्।

    आगलागीको कारण अझै पत्ता लागेको छैन। आगलागीबाट क्षतिको पुर्ण विवरण संकलन भइरहेको छ।

    घटनास्थलमा प्रहरी, स्थानीयवासी र विद्यालयका शिक्षकहरूको सकृयतामा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

    images
    बिहिवार, कार्तिक २१ २०८२०७:३७:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार