Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित : ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण ।

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित : ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण ।

  • 1.3K
    SHARES

  • कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित : ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण ।

    २३, कार्तिक/ काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले, २०८२ साल असोज ७ र ८ गते सञ्चालन भएको कक्षा १२ को मौका (पूरक) परीक्षार्थीहरूको परीक्षाफल प्रकाशित भएको हो।

    बोर्डले सार्वजनिक गरेको पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । १ लाख ४ हजार २६ जना परीक्षार्थीहरूमध्ये ७६ हजार ३६७ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

    उक्त परिक्षामा ४ जनाको परीक्षाफल रद्द गरिएको छ ।

    कक्षा १२ को पूरक परीक्षाको Result हेर्न  neb.ntc.net.np मा गएर हेर्न सक्नुहुनेछ ।

    FB_IMG_1762693986443.jpg

    images
    आइतवार, कार्तिक २४ २०८२०७:०७:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार