सोमवार, आषाढ १४ २०७८
भक्तपुर - राष्ट्रिय परिक्षा बोर्ड ले रजिट्रेसन नम्बर प्राप्त नभएसम्म कक्षा ११ को परिक्षा नगर्न निर्देशन दिएको छ। बोर्डका अनुसार शैक्षिकशत्र २०७७/७८ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको बोर्ड बाट प्राप्त हुने रजिस्ट्रेसन नम्बर प्रदान गर्ने कार्य अन्तिम चरणमा पुगेको ले यस्तो निर्णय गरेको बताइएको छ।
