Oct 02 2026 | २०८३, आश्विन १६ गते

शैक्षिक गुणस्तर सुधार्न नगरपालिकाद्वारा डिजिटल अनुगमन

शैक्षिक गुणस्तर सुधार्न नगरपालिकाद्वारा डिजिटल अनुगमन

  • 438
    SHARES

  • शैक्षिक गुणस्तर सुधार्न नगरपालिकाद्वारा डिजिटल अनुगमन

    रुपन्देही । लुम्बिनी सँस्कृतिक नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न डिजिटल अनुगमनको व्यावस्था गरेको छ । विद्यालय समयमा शिक्षकहरू स्कुल नपुग्ने, बिचमै छाडेर हिड्ने, विद्यालयमै भए पनि कक्षा कोठामा नजाने र विद्यालर्थीलाई पढाउन चासो नराख्ने शिक्षक कर्मचारीहरुलाई कडाइ गर्न नगरपालिकाको शिक्षा शाखाबाटै सिसिटिभी क्यामेरामार्फत निगरानी गर्न थालेको हो ।

    FB_IMG_1766461829408.jpg

    विद्यालय, वडा नम्बर ७ मा रहेको कर्महवा माध्यामिक विद्यालय, वडा नम्बर ८ मा रहेको अधियारी माध्यामिक विद्यालय, वडा नम्बर ९ मा रहेको खुदावगर माध्यामिक विद्यालय, वडा नम्बर १० मा रहेको मधुवनी माध्यामिक विद्यालय, वडा नम्बर ११ मा रहेको मसिनाबाबा नगेन्द्रपुरी मावि, वडा नम्बर १२ मा रहेको आमा माध्यामिक विद्यालयमा सिसिटभी क्यामेरा जडान गरीएको छ ।

    FB_IMG_1766461852254.jpg

    नगरपालिकामा नौवटा माध्यामिक विद्यालय, १३ वटा निम्न माध्यामिक विद्यालय र १० वटा प्राथमिक विद्यालय गरी ३२ वटा सामुदायिक संचालनमा रहेका छन् ।

    images
    मंगलवार, पौष ८ २०८२०९:४०:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार