Oct 03 2026 | २०८३, आश्विन १७ गते

म्याग्दीबाट महाबिर, शिक्षामन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता

म्याग्दीबाट महाबिर, शिक्षामन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता

  • 333
    SHARES

  • म्याग्दीबाट महाबिर, शिक्षामन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता

    ६, माघ/ काठमाडौँ । शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेद्बारी दर्ता गरेका छन्।

    पुनले आज म्याग्दी पुगेर स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

    यसअघि मन्त्री पुनले मन्त्रीबाट राजीनामा दिने कुनै चर्चा थिएन।

    यससँगै सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ता पनि चुनावी प्रतिष्पर्धामा उत्रिने भएका हुन् ।

    FB_IMG_1768891384894.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार