Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षा पत्रकार श्याम तण्डुकारलाई मातृशोक

शिक्षा पत्रकार श्याम तण्डुकारलाई मातृशोक

  • 301
    SHARES

  • शिक्षा पत्रकार श्याम तण्डुकारलाई मातृशोक

    ललितपुर । शिक्षा पत्रकार समाजका महासचिव, शिक्षालय मासिकका प्रधान सम्पादक,तथा पत्रकार महासंघ ललितपुरका उपाध्यक्ष श्याम तण्डुकारलाई मातृशोक परेको छ ।

    ९० बर्षको उमेरमा तण्डुकारकी आमा सुन्तली तण्डुकारको हिजो दिउँसो २ बजे निधन भएको हो । आमाको दम रोगबाट उहाँको निधन तण्डुकारले जानकारी दिनुभयो ।

    उहाँको कान्छा छोरा श्याम तण्डुकारसहित ४ छोरा र १ छोरी रहेका छन् ।

    IMG-20260121-WA0090(1).jpg

    images
    बिहिवार, माघ ९ २०८२११:०१:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार