बिहिवार, आषाढ २४ २०७८
किर्तिपुर - त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलय बल्खुद्वारा स्नातक तह प्रथम र दोश्रो बर्ष का परिक्षा तालिका सार्वजनिक गरेको छ।
त्रिबि अन्तरगत मानविकी, शिक्षाशात्र र ब्यबस्थापन संकाय एवं बिज्ञान तथा प्राबिधिक अध्ययन सँस्थाका नियमित, आंशिक, मौका एवं प्राइभेट ( आंसिक ) विद्यार्थीहरुको परिक्षा तालिका सार्वजनिक गरेको हो ।



