Oct 02 2026 | २०८३, आश्विन १६ गते

असार ३१ मा लिने भनिएको पुर्वाञ्‍चल विश्वविद्यालयको परीक्षा साउन १० गते सर्‍यो !

असार ३१ मा लिने भनिएको पुर्वाञ्‍चल विश्वविद्यालयको परीक्षा साउन १० गते सर्‍यो !

  • 509
    SHARES

  • असार ३१ मा लिने भनिएको पुर्वाञ्‍चल विश्वविद्यालयको परीक्षा साउन १० गते सर्‍यो !

    २५ असार, बिराटनगर - पुर्वाञ्‍चल विश्वविद्यालय ( PU ) ले विभिन्‍न संकायहरुको परीक्षा सरेको छ ।

    शुक्रबार सूचना जारी गर्दै परिस्थिति अनुकुल नभएको भन्‍दै असार ३१ गतेदेखि लिने भनेको परीक्षा साउन १० गतेका लागि सारेको बिश्वबिद्धालयले जनाएको छ।

    परीक्षा नियन्त्रण प्रा.डा. सूर्यप्रसाद संग्रौलाद्वाराी जारी विज्ञप्तिमा भनिएको छ, ‘विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कला तथा शिक्षा शास्त्र संकायका विभिन्‍न सेमेष्टरका परीक्षाहरु मिति २०७८/०३/३१ गते देखि सञ्‍चालन हुने परीक्षा सञ्‍चालन गर्न अनुकुल नभएकाले मिति २०७८/०४/१० गतेदेखि सञ्‍चालन हुने व्‍यहोरा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ।’

    Screenshot_20210710-074258_Facebook.jpg

    images
    शनिवार, आषाढ २६ २०७८०७:५४:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार