Jul 27 2026 | २०८३, श्रावण ११ गते

क्याम्पस नवीकरणका लागि पुनः समय थप, तोकिएको मितिभित्र शुल्क बुझाउन आग्रह

क्याम्पस नवीकरणका लागि पुनः समय थप, तोकिएको मितिभित्र शुल्क बुझाउन आग्रह

  • 350
    SHARES

  • क्याम्पस नवीकरणका लागि पुनः समय थप, तोकिएको मितिभित्र शुल्क बुझाउन आग्रह

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षाशास्त्र सङ्काय डीनको कार्यालय, बल्खुले क्याम्पस नवीकरणका लागि पुनः समय थप गरेको छ।

    विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शिक्षाशास्त्र सङ्काय अन्तर्गत स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रम सञ्चालन गरिरहेका क्याम्पसहरूले अब २०८६ असार मसान्तसम्म नवीकरण गर्न पाउनेछन्।

    नवीकरणका लागि आवश्यक शुल्क प्रत्येक कार्यक्रमअनुसार छुट्टाछुट्टै रूपमा कीर्तिपुरस्थित नेपाल बैंक लिमिटेड मा रहेको खातामा जम्मा गर्नुपर्नेछ। साथै, शुल्क बुझाएको सक्कल भौचर सहित आवश्यक कागजात २०८३ वैशाख २२ गतेभित्र डीन कार्यालयमा अनिवार्य रूपमा पेस गर्न आग्रह गरिएको छ।

    यस्तो छ सूचना !

    FB_IMG_1775042530057.jpg

    images
    बुधवार, चैत्र १८ २०८२०५:२७:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार