बुधवार, आषाढ ३० २०७८
भक्तपुर सानोठिमी - राष्ट्रिय परीक्षा बोर्डले नयाँ पाठ्यक्रम अनुसार माध्यमिक तह कक्षा ११ को नमुना प्रश्न तयार गरेको छ । बोर्डले अनिवार्य विषय तथा ऐच्छिक सबै विषयका नमुना प्रश्न तयार गरेको हो ।
बोर्डले कक्षा ११ को वार्षिक परीक्षा विद्यालयले नै सञ्चालन गर्ने भए पनि निश्चित मापदण्डपुरा गरी पाठ्यक्रमले तय गरेको विशिष्टिकरण तालिका अनुसार प्रश्नपत्र तयार पारेको जनाएको छ । l
सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा
न्यायशास्र र कानूनी सिद्धान्तहरू
प्रत्यक्ष स्टक, कुखुरा र माछा पालन
सामाजिक अध्ययन र जीवन कौशल शिक्षा