बुधवार, आषाढ ३० २०७८
बिगतमा यातायातका साधानको भाडदर निर्धारण नगरिएको भन्दै सार्वजनिक सबारिसाधन तथा ढुवानी सेवमा चर्को भाडा वृद्धि गरेको छ।
बिगत लामो समय देखि बजार अध्यन नभएको र बैज्ञानिक भाडदर लागु हुन नसकेको भन्दै यातायात भाटामा वृद्धि गरिएको हो।
भाडा निर्धारणका अन्य सुचक लाई बिगत २०७२ साल देखि यथावत राखी निन्धनको मात्रै आधार मानी भाडा दर समायोजन गरिएको र २०७५/६/७ मा समेत बजार अध्यायनबाट नभै समग्रमा १०% वृद्धि गरि समायोजन गरिएको थियो।
सार्वजनिक यातायात संचालन सम्बन्धि लगानी तथा खर्च सम्बन्धमा यातायात ब्यबस्था बिभागले गरेको विश्लेषण र सरोकारवालाहरु संग गरेको परामर्शका आधारमा भाडा वृद्धि गरिएको बताइएको छ।
हेर्नुस् सूचना ! 