Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिभुवन बिश्वबिद्धालय

त्रिबि द्वारा २३ कलेजलाई एम.बि.एस कार्यक्रम संचालनका लागि स्वीकृत ! [ नाम सहित]

त्रिबि द्वारा २३ कलेजलाई एम.बि.एस कार्यक्रम संचालनका लागि स्वीकृत ! [ नाम सहित]

  • 1.3K
    SHARES

  • त्रिबि द्वारा २३ कलेजलाई एम.बि.एस कार्यक्रम संचालनका लागि स्वीकृत ! [ नाम सहित]

    काठमाडौं/२ साउन- त्रिभुवन बिश्वबिद्धालय अंन्तर्गत व्यावस्थापन संकाय सम्बन्धन प्राप्त गरी सामुदायिक क्याम्पसका रुपमा संचालित २३ ओटा कलेजलाई एम.बि.एस कार्यक्रम संचालनका लागि स्वीकृत दिएको छ।

    विश्वविद्यालय कार्यकारी परिषद्को २०७८/३/२८ गतेको  बैठकको निर्णय नं. ९२३ (१) र (२ ) अनुसार सम्बन्धम प्रप्त कलेजहरुलाइ शैक्षिक सत्र २०७८/२०७९ देखि एम.बि.एस कार्यक्रम संचालनका लागि स्वीकृत दिने निर्णय गरेको व्यावस्थापन संकायले जनाएको छ । 

    सम्बन्धन प्रप्त गर्ने कलेज हरुमा उपत्यका बाहिर को २१ र उपत्यका भित्र काठमाडौ मा २ ओटा कलेज रहेका छन। 

    स्वीकृत प्राप्त कलेजले कार्यक्रम सम्बन्धन शुल्क बुझाएको बैंक भौचर सहित साउन १० गते भित्र डीनको कार्यलयमा निवेदन पेश गर्न समेत सूचना जारी गरेको छ । सम्बन्धन प्राप्त कलेज मध्ये काठमाण्डौं उपत्यका भित्रका कलेजले पाँच लाख र उपत्यका बाहिरका कलेजले दुईलाख पचास हजार सम्बन्धन शुल्क बुझाउनु पर्ने छ । 

    हेर्नुस् नाम सहित !

    Screenshot_20210717-081328_Facebook.jpg

    images
    शनिवार, श्रावण २ २०७८०८:३३:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार