Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक सरोकार !

निजामती कर्मचारी सरह सेवासुबिधा र अधिकार माग गर्ने शिक्षकलाई नेपाल शिक्षक संघले सोध्यो स्पस्टिकरण

निजामती कर्मचारी सरह सेवासुबिधा र अधिकार माग गर्ने शिक्षकलाई नेपाल शिक्षक संघले सोध्यो स्पस्टिकरण

  • 1.1K
    SHARES

  • निजामती कर्मचारी सरह सेवासुबिधा र अधिकार माग गर्ने शिक्षकलाई नेपाल शिक्षक संघले सोध्यो स्पस्टिकरण

    निजामती कर्मचारी सरह सेवासुविधा र अधिकार माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका शिक्षकलाई नेपाल शिक्षक संघले स्पष्टीकरण सोध्ने भएको छ ।

    संघले संस्थागत निर्णयविपरीत सर्वोच्च अदालमा मुद्दा दायर गरिएको भन्दै आफ्ना सदस्यहरुलाई स्पष्टीकरण सोध्न लागेको हो । संघले व्यक्तिगत लहडका आधारमा मुद्दामामिलामा नलाग्न पनि शिक्षकहरुलाई सजग गराएको छ ।

    असार १७ गते स्थायी शिक्षक हकहित मञ्चका संयोजक रमेश भट्टराईलगायतले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा शिक्षक कर्मचारी बिच विभेद गरिएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । मुद्दाको साधारण तारिख साउन १७ गतेका तोकिएको छ। भट्टराई नेपाल शिक्षक संघका सदस्य हुन् ।

    FB_IMG_1627040296340.jpg

    images
    शुक्रवार, श्रावण ८ २०७८०९:४४:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार