Jul 27 2026 | २०८३, श्रावण ११ गते

भदौ ५ गते सम्म शिक्षकहरुको माग पूरा नभए प्र.अ. रमेसबाबु भट्टराई आमरण अनशन बस्ने ।

भदौ ५ गते सम्म शिक्षकहरुको माग पूरा नभए प्र.अ. रमेसबाबु भट्टराई आमरण अनशन बस्ने ।

  • 2.7K
    SHARES

  • भदौ ५ गते सम्म शिक्षकहरुको माग पूरा नभए प्र.अ. रमेसबाबु भट्टराई आमरण अनशन बस्ने ।

    निजामति कर्मचारी सरह सेवा सुबिधा र हैसियत हुने पर्ने माग दाबी सहित सर्बोच्चमा मुद्दा दायर गरेका रत्न मा.वि. तनहुका प्रधानाध्यापक रमेशबाबु भट्टराईले शिक्षकका माग पूरा नभए भदौ ५ बाट आमरण अनशन बस्ने अल्टिमेटम दिएकाछन्।

    भदौ ४ गतेसम्म शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति नगरे आमरण अनसन बस्ने चेतावनी दिएका हुन। भट्टराईले यस बिषयमा शिक्षा मन्त्रालयका सचिव राम प्रसाद थपलियालाई समेत जानकारी गराई सकेकाछन।

    यसअघि पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडलाई  शिक्षक सेवा आयोगका पदाधिकारीको नियुक्ति तत्काल गर्न, परीचयपत्रको व्यावस्था गर्न र शिक्षकको मर्यादाक्रम निर्धारण गर्न शिक्षकहरुले आग्रह गरे पनि त्यो राज्यले कुनै जवाफ दिएको छैन।

    प्रधानमन्त्री तथा गृहमन्त्रीले शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति तुरुन्त गरीने भने पनि अहिले सम्म पदाधिकारी नियुक्ति नभएपछि भट्टराईले भदौ ४ गतेसम्म अल्टिमेटम दिएका हुन्।

    शिक्षक सेवा आयोगका पदाधिकारी नहुँदा अध्ययन अनुमतिपत्र, शिक्षक विज्ञापन, शिक्षकको बढुवा लगायत नीतिगत निर्णय गर्नुपर्ने काम ठप्पै रोकिएको छन भने प्रशासनिक माध्यमबाट हुने कामहरु मात्रै भए

     

    images
    आइतवार, श्रावण १७ २०७८०७:४७:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार