Oct 03 2026 | २०८३, आश्विन १७ गते

विद्यालय बन्द गर्न निर्देशन

विद्यालय बन्द गर्न निर्देशन

  • 714
    SHARES

  • विद्यालय बन्द गर्न निर्देशन

    धादिङ / तनहुँ- जिल्ला प्रशासन कार्यालय धादिङ र तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

    कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका थिए । प्रशासनको समन्वयमा सोमबार बसेको बैठकले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको बताइएको छ।

    धादिङ जिल्ला प्रशासन कार्यलयले एक सूचना जारी गर्दै शैक्षिक संस्था संचाल सम्बन्धमा स्थानिय सबै तहलाइ निषेध आज्ञा को बेला बिद्यालय संचालन अनगर्न निर्देशन दिएको छ। सुचनामा यदि बिधालय संचलान गरिए कानुन बमोजिम कार्बाही हुने बताइएको छ। received_154363213469840.jpeg

    तनहु सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले एक सुचना जारी गर्दै निशेध आज्ञा पुणत: लागू गर्न निर्देशन दिएको छ। कतिपय बिधालयले निशेध आज्ञा भएपनी बिद्यालय संचालन गरेको भन्दै यस्तो निर्देशन गरिएको बताइएको छ।

    बैठकमा प्याब्सन, एनप्याब्सन, व्यास नगरपालिकाका शिक्षा प्रमुख लगायतको सहभागिता थियो । सहायक प्रमुख जिल्ला अधिकारी बरालले सिसिएमसीले निर्णय नगरेसम्म विद्यालय सञ्चालन गर्न नपाइने बताए ।

     

    images
    मंगलवार, श्रावण १९ २०७८०८:२२:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार