Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईईको नतिजा सार्वजनिक हुदै: कसरी हेर्ने नतिजा? थाहा पाउनुस ।

एसईईको नतिजा सार्वजनिक हुदै: कसरी हेर्ने नतिजा? थाहा पाउनुस ।

  • 702
    SHARES

  • एसईईको नतिजा सार्वजनिक हुदै: कसरी हेर्ने नतिजा? थाहा पाउनुस ।

    भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो । केही समयपछि बोर्डको बैठक सकिने र नतिजा सार्वजनिक बताइर्को छ।

    परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईइ परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर लगाएत विभिन्न माध्यम मार्फत हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ ।

    यस्तो छ राष्ट्रिय परिक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यलयको सुचना ! FB_IMG_1628318213670.jpg

    बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।

    त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्मरसंस्थानबाट समेत सार्वजनिक गर्ने भएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा। लि। इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्ष प्रा। लि।र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ।

    परीक्षार्थीले www.see.gov.np,www.neb.gov.np,www.theconnectplus.com,www.see.edusanjal.com, www.see.ntc.net.np www.ekantipur.com, www.ricell.axiata.com  बाट एसईईको नतिजा थाहापाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।

     

    images
    शनिवार, श्रावण २३ २०७८१२:३६:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार