Oct 03 2026 | २०८३, आश्विन १७ गते

अतिरिक्त सुल्क नलिएर इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई परीक्षा दिने व्यवस्था गर्न निर्देशन ।

अतिरिक्त सुल्क नलिएर इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई परीक्षा दिने व्यवस्था गर्न निर्देशन ।

  • 700
    SHARES

  • अतिरिक्त सुल्क नलिएर इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई परीक्षा दिने व्यवस्था गर्न निर्देशन ।

    काठमाडौ - संसदको शिक्षा तथा स्वास्थ्य समितिले अतिरिक्त शुल्क  नलिएर इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई परीक्षा दिने व्यवस्था गर्न  सरकारलाई निर्देशन दिएकोछ। आज बसेको बैठकमा संसद समितिका सदस्यहरूको बैठकले यस्तो निर्देशन दिएको हो।

    कक्षा १२ को परीक्षा सम्बन्धमा, इञ्जिनियरिङ्ग कलेजको शुल्कका सम्बन्धमा बसेको बैठकमा समितिको सभापति  जयपुरी घर्तीले इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क विदाई, स्वागत, भ्रमण, खेलकुद जस्ता अतिरिक्त शीर्षकको शुल्क नलिन निर्देशन दिएको हो ।

    यसअघि शुल्क बढी लिएको भन्दै त्रिवि सम्बन्धन प्राप्त उपत्यकाका निजि १० इन्जिनियरिङ कलेजका विद्यार्थी आन्दोलन समेत गरेका थिए ।

    images
    मंगलवार, भाद्र ८ २०७८०४:२३:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार