Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिईभिटी द्वारा नयाँ शुल्क तोकियो। [शुल्क विवरण सहित]

सिटिईभिटी द्वारा नयाँ शुल्क तोकियो। [शुल्क विवरण सहित]

  • 1.2K
    SHARES

  • सिटिईभिटी द्वारा नयाँ शुल्क तोकियो। [शुल्क विवरण सहित]

    प्राबिधिक तथा व्यावसायिक तालिम परिसद (सिटिईभिटि) द्वारा नयाँ शिक्षण शुल्क निर्धारण गरेको छ। सिटिइभिटी परिषदको बैठक बसि नयाँ शुल्क निर्धारण  गरिएको बताइएको छ।

    परिषदको कार्यलयको निर्णय अनुसार शिक्षालयमा कार्यक्रम संचालन गर्दा लिने शुल्कलाइ बैज्ञानिक ब्यबहारिक बनाइ सामाजिक न्याय प्रदान गर्ने सन्दर्भमा देहाय बमोजिम गर्नु गराउनु सम्बन्धित सबैमा सुचना जरि गरेको छ।

    शैक्षिकसत्र २०७८/७९ देखि लागु हुनेगरी परिषदका आंगिक परिषद आन्तर्गत संचालित सामुदायिक बिद्यालय , प्राबिधिक शिक्षा (टेक्स) र परिषद संगको शाझेदारिमा संचालित प्रमाणपत्र तह, प्री - डिप्लोमा तहका विभिन्न कार्यक्रम हरुमा सिटिईभिटी ले तोकिए बमोजिम अधिकतम शुल्क निर्धारण गरिएको छ।

    परिषदको पैठकले अनलाइन माध्यम द्वारा पठनपाठन भएदेखी बैकल्पिक माध्यम द्वारा शिक्षण सिकाइ हुनजेल सम्म लिइएको वा लिइने शुल्कमा समेत १५ प्रतिशत शिक्षण शुल्क कम गर्न निर्देशन दिइएको छ ।

    हेर्नुस सिटिईभिटीद्वारा जारी गरिएको सुचना !

    FB_IMG_1629946423945.jpgFB_IMG_1629946427019.jpg

    FB_IMG_1629946429335.jpg

     

    images
    बिहिवार, भाद्र १० २०७८०९:१६:४४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार