Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षा मन्त्रालयद्वारा विद्यार्थीलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध ।

शिक्षा मन्त्रालयद्वारा विद्यार्थीलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध ।

  • 747
    SHARES

  • शिक्षा मन्त्रालयद्वारा विद्यार्थीलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध ।

    काठमाडौ - शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय द्वारा कक्षा १२ र सो भन्दा माथिका विभिन्न तहका परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई लक्षित गरी कोभिड १९ विरुद्धको खोपको ब्यबस्थापन गर्न अनुरोध गरेको छ।

    मन्त्रालय द्वारा एक बिज्ञपति जारी गर्दै खोप लगाउने कार्यमा आवश्यक सहयोग, सञ्चार, समन्वय एवम् सहजीकरण गर्न सम्पूर्ण शैक्षिक संस्था तथा सरोकारवालाहरूलाई अनुरोध गरेको हो।

    बिज्ञप्तिमा १८ बर्ष वा सो भन्दा बढी समुहका सबै विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, विभिन्न विश्वविद्यालयहरू तथा प्रतिष्ठानबाट उपलब्ध गराइएको प्रवेश पत्र सहित तोकिएको नजिकको खोप केन्द्रबाट खोप सेवा लिन भनिएको छ ।

    यस्तो छ शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय बाट जारी गरिएको बिग्यप्ती !

    FB_IMG_1629978278671.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार