Oct 02 2026 | २०८३, आश्विन १६ गते

जिल्ला प्रशासन कैलालिले गर्‍यो बिद्यालय खोल्ने निर्णय ।

जिल्ला प्रशासन कैलालिले गर्‍यो बिद्यालय खोल्ने निर्णय ।

  • 823
    SHARES

  • जिल्ला प्रशासन कैलालिले गर्‍यो बिद्यालय खोल्ने निर्णय ।

    धनगढी : बिगत लामो समय देखि बन्द रहेका बिद्यालय कैलाली जिल्ला प्रशासनले ले खोल्न निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आदेश जारी गर्दै भौतिक उपस्थितीमै विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेका हुन् ।

    प्रशासनले भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको मापदण्ड भित्र रही सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ। स्वास्थ्य मापदण्डको पालना गरे नगरेको अनुगमनको जिम्मेवारी भने स्थानीय तहलाई दिएको छ।

    बिद्यालय भौतिक उपस्थिति मा सन्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाएको नभेटिएको तत्काल विद्यालय बन्द गरिने आदेशमा उल्लेख गरिएको छ।

     

    images
    बिहिवार, भाद्र १७ २०७८०४:५८:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार