सोमवार, भाद्र २१ २०७८
काठमाडौ - नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय द्वारा साउनमा जारी गरेको ‘स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि, २०७८’ तयार गरेको छ। मन्त्रालयले यसको कार्यान्वयन का लागि योजना तयार गरेको हो ।
यस्तो छ, कोभिड महामारीको अवस्थामा हुनसक्ने निषेधाज्ञाको प्रकृति अनुरुप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसंग सम्बन्धित कृयाकलापहरुको कार्यान्वयन सम्बन्धी कार्ययोजनाः
बिद्यालय संचालन कार्यबिधी २०७८

