Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा १२ को विद्यार्थी लाई खोप सम्बन्धी बुटवल उप-महानगरपालिकाको सूचना

कक्षा १२ को विद्यार्थी लाई खोप सम्बन्धी बुटवल उप-महानगरपालिकाको सूचना

  • 616
    SHARES

  • कक्षा १२ को विद्यार्थी लाई खोप सम्बन्धी बुटवल उप-महानगरपालिकाको सूचना

    रुपन्देही - बुटवल उपमहानगरपालिकाले कक्षा १२ को परिक्षामा सहभागी हुने विद्यार्थीहरुलाई खोप लगाउन सूचना जारी गरेकोछ। आइतबार एक सूचना जारी गर्दै विद्यार्थीलाई खोप लगाउन अनुरोध गरेको हो। 

    उपमहानगरले जारी गरेको सूचनामा , 'कक्षा १२ मा सहभागी हुने १८ बर्ष पुराभएका विद्यार्थीलाई प्रवेश पत्रका आधारमा कान्ति माबी, बिदेश्वोर लालकुमारी माबी, नवीन औधोगिक कदर बहादुर रिता माबी र सोमलाल स्वास्थ्य चौकिमा २०७८/०५/२८ गते बिहान १०:०० बजे एट्रोजोनिक खोप को पहिलो मात्र लगाइने भएकोले आवश्यक मापदण्ड अपनाइ खोप लगाउन अनुरोध गरिएको छ। 

    यस्तो छ सूचना ।

    FB_IMG_1631441390267.jpg

    images
    आइतवार, भाद्र २७ २०७८०४:०५:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार