सोमवार, आश्विन ४ २०७८
काठमाडौं - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा शिक्षा शास्त्र संकायको एक बर्षे बिएड अन्तर्गत्को परीक्षा आवेदन फारम भर्न सूचना जारी गरेको छ ।
विश्वविद्यालयले एकवर्षे वी.एड. का नियमित, आंशिक तथा मौका परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्न आवेदन खोलेको हो।
बिश्वबिद्धालयद्वारा परीक्षामा सहभागी हुने विद्यार्थीहरुले असोज २० गतेसम्म नियमित शुल्क र कात्तिक १० गतेसम्म दोब्बर सुल्क तिरी आ–आफ्नो क्याम्पसमा परीक्षा आवेदन फारम भरी बुझाउन अनुरोध गरेको छ ।
