Jul 27 2026 | २०८३, श्रावण ११ गते

पोखरा बिश्वबिद्धालयको अत्यन्तै जरुरी सूचना ।

पोखरा बिश्वबिद्धालयको अत्यन्तै जरुरी सूचना ।

  • 489
    SHARES

  • पोखरा बिश्वबिद्धालयको अत्यन्तै जरुरी सूचना ।

    पोखरा बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलय द्वारा स्नातक तहका ब्यबस्थापन, इन्जिनियरिङ्ग र मानविकी तथा समाजशास्त्र संकाय तर्फको सम्पुर्ण कार्यक्रमहरुको Fall 2021 पहिलो सेमेष्टरको परिक्षा पौष महिनाको पहिलो हप्ता बाट शुरु गर्ने हुदा पठनपाठन तथा आन्तरिक मुल्यांकनको प्रक्रिया पूरा गरि परिक्षा फारम भराइ कार्तिक महिनाको ३१ गते भित्र पठाइ दिनहुन सुचना जारी गरेको छ।

    हेर्नुस बिश्वबिद्धालयको सूचना

    Screenshot_20210923-193823_Facebook.jpg

    images
    बिहिवार, आश्विन ७ २०७८०८:२८:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार