शुक्रवार, आश्विन ८ २०७८
त्रिभुवन विश्वबिधालय परिक्षा नियन्त्रण कार्यालय , बल्खुले बार्षिक प्रणाली अनुसार २०७८ सालमा संचालन हुने स्नातक तह चौथो बर्षको परीक्षा दिने परीक्षार्थीहरूको लागि परीक्षा आवेदन फारम भर्ने सूचना संशोधन गरि पुन: सार्वजनिक गरेको छ ।

