शुक्रवार, आश्विन ८ २०७८
पोखरा बिश्वबिद्धालय अन्तर्गत मानविकी तथा सामाजिकशात्र संकाय डिनको कार्यलय द्वारा विभिन्न संकायको छात्रवृत्तिको नतिजा प्रकाशित गरेको छ।
बिश्वबिद्धालयले Master of Philosoply (MPhil) र स्नातकोत्तर तहको छात्रवृत्तिको नतिजा प्रकाशित गरेको हो।
यस्तोछ बिश्वबिद्धालय द्वारा जारी सूचना।
