Jul 27 2026 | २०८३, श्रावण ११ गते

संसदीय समितिको भन्यो: जापान जान रोकिएका १३ हजार विद्यार्थीलाई पठाउने व्यवस्था गर ।

संसदीय समितिको भन्यो: जापान जान रोकिएका १३ हजार विद्यार्थीलाई पठाउने व्यवस्था गर ।

  • 456
    SHARES

  • संसदीय समितिको भन्यो: जापान जान रोकिएका १३ हजार विद्यार्थीलाई पठाउने व्यवस्था गर ।

    काठमाडौं- प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले पढाई/कामको लागि जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउन सरकारलाई निर्देशन दिएको छ ।

    समितिको सभापति जयपुरी घर्तीले कूटनीतिक पहल गरेर विद्यार्थीहरु जाने वातावरण बनाउन शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयलाई निर्देशन दिएकि हुन् ।

    यसअघि १३ हजार विद्यार्थीहरुले जापान जानको लागि पैसा समेत बुझाइ सकेकाछन् । जापानले सीआई पनि गरीसकेको र भिसा पठाएको छ, तर जापान जान पाइराखेका छैनन् ।

     

    images
    आइतवार, आश्विन १० २०७८०४:०५:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार