बुधवार, आश्विन १३ २०७८
बैतडी- लामो समय विद्यालय बन्द गर्नु उचित नभएको भन्दै बैतडीको डिलासैनी गाउँपालिकाले दसैं बिदा फूलपातीदेखि ६ दिन मात्र दिने भएको छ ।
गाउपालिकाले एक सूचना जारी गर्दै बिद्यालय पाठ्यक्रमले निर्धारण गरेका उदेश्यहरु समयमै पूरा गर्न लामोसमय बिद्यालय बन्द नगर्ने निर्णय गरेको हो।
यस्तो छ सूचना ।
