बिहिवार, आश्विन १४ २०७८
काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलय बल्खु द्वारा तीन बर्षे स्नातक तह तेस्रो बर्षको नियमित, आंसिक र प्राइभेट परिक्षार्थीहरुका लागि परिक्षा आवेदन फारम खुलेको छ।
परिक्षा नियन्त्रण कार्यलय बल्खुले मिति २०७८/०६/१२ देखि २०७८/०७/१७ सम्म नियमित दस्तुर र्ब्त्यसको एक हप्ता सम्म दोब्बर दस्तुर अनुरुप फारम भरी बुझाउन सुजना जारी गरेको छ।


