मंगलवार, आश्विन १९ २०७८
सुर्खेत - मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयद्वारा विभिन्न संकायको नतिजा प्रकाशित प्रकाशित गरेको छ।
बिश्वबिद्धालय द्वारा BBS 8th semester chance, BA 8th semester chance, B.Ed 8th semester chance, BSc and BSc CSIT 8th semester chance र BE computer and Hydropower 8th semester chance को नतिजा प्रकाशित गरेको हो।
परिक्षाको नतिजा बिश्वबिद्धालय को वेबसाईट www.muexam.edu.np मा हेर्न सकिने जनाएको छ।





