बिहिवार, आश्विन २१ २०७८
काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय शिक्षाशास्त्र संकाय द्वारा बिद्यावारिधी तहको छात्रवृत्तिको लागि आवेदन आह्वान गरेको छ। बिश्वबिद्धालय शिक्षाशात्र संकाय डिनको कार्यलयले छात्रवृत्ति को लागि सूचना जारी गरेको हो।
बिश्वबिद्धालय डिन कार्यलय र OSLO MET University, Norway बिच भएको सम्झौता र सहकार्यमा Building Inclusive Education Programme in Nepal (BIEPN) (NORCHED II) कार्यक्रम अन्तर्गत नर्वेको बिश्वबिद्धालयमा पुर्णकालिन तीन बर्षे छात्रवृत्तिमा अध्यायन गर्न १ सिटका लागि आवेदन आह्वान गरेको जनाइएको छ।
बिश्वबिद्धालय बिध्यावारिधिको संक्षिप्त सोध प्रस्तावना र आवस्यक कागाजात सहित कार्तिक १७ गते अपरान्ह ४:०० बजे सम्म कार्यलयमा आवेदन बुझाइसक्नुपर्ने बताएको छ। छात्रवृत्ति सम्बन्धी बिस्तृत जानकारीका आगि बिश्वबिद्धालयको वेबसाईट www.tufoe.edu.np मा हेर्न सकिने छ।
यस्तो छ सूचना ।
