Jul 27 2026 | २०८३, श्रावण ११ गते

लोकसेवा आयोग गण्डकी प्रदेशको अत्यन्तै जरुरी सूचना । [यसरी भर्नुस फारम]

लोकसेवा आयोग गण्डकी प्रदेशको अत्यन्तै जरुरी सूचना । [यसरी भर्नुस फारम]

  • 640
    SHARES

  • लोकसेवा आयोग गण्डकी प्रदेशको अत्यन्तै जरुरी सूचना । [यसरी भर्नुस फारम]

    गण्डकी प्रदेश लोकसेवा आयोग, प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका चौथो/पाँचौ तहका प्राविधिक/अप्राविधिक पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन प्रकाशित गरेको छ। पूरा विवरण हेर्न आयोगको वेबसाईट www.ppsc.gandaki.gov.np हेर्न सक्नुहुनेछ । अनलाइन फारम भर्न  http//www.onlineppsc.gandaki.gov.np बाट दर्खास्त दिन सकिने छ।

    दर्खास्त फारम भर्ने अन्तिम मिति २०७८/०७/१६ र दोब्बर दस्तुर तिरेर २०७८/०७/ २३ सम्म भर्न सकिने छ। 

    यस्तो छ सूचना

    FB_IMG_1634086370557.jpgFB_IMG_1634086372986.jpgFB_IMG_1634086374818.jpgFB_IMG_1634086376633.jpg

    images
    बुधवार, आश्विन २७ २०७८०६:५०:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार