Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रि. बि. स्नातकोत्तर तह MBS र MPA दोस्रो सत्रको नियमित तर्फको परिक्षा तालिका प्रकाशित। (तालिका सहित)

त्रि. बि. स्नातकोत्तर तह MBS र MPA दोस्रो सत्रको नियमित तर्फको परिक्षा तालिका प्रकाशित। (तालिका सहित)

  • 1.5K
    SHARES

  • त्रि. बि. स्नातकोत्तर तह MBS र MPA  दोस्रो सत्रको नियमित तर्फको परिक्षा तालिका प्रकाशित। (तालिका सहित)

    काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकायको स्नातकोत्तर तह दोस्रो सत्रको नियमित तर्फ २०२१ को परिक्षा तालिका सम्बन्धी सूचना प्रकाशित गरेको छ।

    ब्यबस्थापन संकाय डिनको कार्यलय द्वारा प्रकाशित सुचना अनुसार सेमेस्टर प्रणालीमा संचालित Master Of Business Studies (MBS) र Master of Public Administration (MPA) कार्यक्रम २०७६ मा प्रथम सत्रमा भर्ना भएका नियमित र २०२० अघि परिक्षामा सामेल नभै अनुपस्थित भएका आंसिक परिक्षार्थी हरुको समेत दोश्रो सत्रको नियमित परिक्षा को तालिका सार्वजनिक गरेको हो।

    यस्तो छ परिक्षा तालिका ।

    FB_IMG_1635161376219.jpg

    images
    सोमवार, कार्तिक ८ २०७८०५:२५:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार