मंगलवार, मंसिर १६ २०७७
बिश्वब्यापी रुपमा फैलिरहेको (कोभिड - १९ ) महामारी को नेपाल मा सम्भावित जोखिम लाई ध्यान दिदै नियन्त्रण का लागि विशेष सचेतना सतर्कता अपनाइ बिश्वबिद्धालय ले Oneline मार्फत शैक्षिक गतिविधि गरिरहेको छ।
र प्रत्यक्ष सहभागी गराइ परिक्षा सन्चालन व्यवस्था गरिएको र कोभिड को जोखिम लाई मध्यनजर गर्दै प्रत्यक्ष कक्षा संचालन को अनिवार्यता लाई मध्यनजर गर्दै त्रिभुवन बिश्वबिद्यालयका सबै क्यम्पस / बिभाग / शैक्षिक सँस्था स्थानीय तहले तोकिएको समयसिमा र मापदण्ड भित्र रहनेगरी स्थानिय निकाय संग समन्वय गरि पुर्वतयारी र विशेष सतर्कता अपनाउदै सम्भव भएसम्म भौतिक उपस्थिति गराइ कक्षा संचालन गर्ने र यो गर्न सम्भव नभए अन्य बैकल्पिक विधि अपनाइ नियमित कक्षा संचालन गर्न गराउन त्रिबि कार्यकारी परिसद ले निर्देशन दिएको छ।