मंगलवार, कार्तिक ९ २०७८
पोखरा बिश्वबिद्धालयब्यबस्थापक संकाय अन्तर्गत स्नातकोत्तर तह MBA को छात्रवृत्ति परिक्षामा उत्तीर्ण हुने विद्यार्थीहरुको योग्यता क्रमसुची (म्यारिट लिस्ट) प्रकाशित भएको छ।
प्रकासित गरिएको सुची बिश्वबिद्धालयको वेबसाईट www.pu.edu.np मा हेर्न सकिने छ।



