Oct 02 2026 | २०८३, आश्विन १६ गते

सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशाला स्थापना सम्बन्धी कार्यविधि २०७८ ।

सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशाला स्थापना सम्बन्धी कार्यविधि २०७८ ।

  • 1.7K
    SHARES

  • सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशाला स्थापना सम्बन्धी कार्यविधि २०७८ ।

    काठमाडौ - सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशाला स्थापना सम्बन्धी कार्यविधि २०७८ सार्वजनिक हरेको छ।

    शिक्षा बिकास निर्देशनालयको आ.व. २०७८/०७९ को लागि स्वीकृत कार्यक्रम अनुसार सामुदायिक माद्यामिक बिद्यालय बिज्ञान बिषयगत र सूचना प्रयोगशालाको स्थापना गर्न एकमुष्ट बजेट बिनियोजन भए अनुसार उक्त कार्यक्रमलाई पारदर्शी, ब्यबस्थित र नतिजामुलक बनाउने अभिप्रायले कार्यबिधी तयार गरिएको हो।

    कार्यबिधी को बिस्तृत जानकारीको लागि https://drive.google.com/file/d/1lMx5ASgsD0fAI-MOv7zsi84hhkAujVwv/view?usp=drivesdk लिन्कमा हेर्नुस।

     

    images
    शनिवार, कार्तिक १३ २०७८०९:५५:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार