आइतवार, कार्तिक २१ २०७८
नवलपरासी स्थित रामग्राम नगरपालिका मा संघीय अनुदान र नगरपालिका अनुदान अनुदान कोटामा शिक्षक पदपुर्तिकालागी खुल्ला प्रतियोगितात्मक परिक्षाक लागी बिज्ञापन प्रकाशित भएको छ।
रामग्राम नगरपालिकामा विभिन्न सामुदायिक बिद्यालयमा संघीय अनुदान र नगरपालिका अनुदान कोटामा पदपूर्ति गर्नकोलागी योग्य उमेदवार हरुले सूचना प्रकाशित भएको १५ दिन भित्र नगरपालिकाको शिक्षा शाखामा दर्खास्त फारम भर्न आह्वान गरेको छ।
